17.9 C
Nepal
Monday, September 29, 2025

घाटामा गयो लक्ष्मी लघुवित्त, खराब कर्जा ८ प्रतिसत माथि

spot_imgspot_imgspot_img

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरणअनुसार समीक्षा अवधिसम्म लगुबित्त घाटामा रहेको देखिएको छ। असार मसान्तसम्ममा लघुवित्तको खुद घाटा ८ करोड ३४ लाख रुपैयाँ रहेक

लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानी घटेको देखिन्छ भने निष्क्रिय कर्जा बढेको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेको छ । त्यस्तै ८ करोड ३० लाख ६४ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ

लघुबित्तको खराब कर्जा धेरै नै बढेको छ । खराब कर्जा ३।२७ प्रतिशतबाट ५.०९% ले बढेर ८.३६% पुगेको देखिन्छ ।

लघुबित्तको प्रतिसेयर आम्दानी१८ रुपैयाँ ८१ पैसा ऋणात्मक (-१८.९१) रहेको छ भने प्रति सेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको देखिन्छ ।

कम्पनिको जगेडा कोषमा ३४ करोड ८९ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here