29.5 C
Nepal
Tuesday, March 25, 2025

नेपाल इन्भेष्टमेन्ट, प्रभु र प्राइम बैंकका सेयरधनीले लाभांश नपाउने तर किन ?

यो वर्ष तीन वटा वाणिज्य बैंकका सेयरधनी हिस्स हुने भएका छन् । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकले लाभांश दिन नसक्ने भएपछी यि बैंकका लगानिकर्ता जिल्लाराम हुने भएका हुन ।

यि बैंकका प्रकाशित वित्तीय विवरण अनुसार वर्ष बैंकले ११ प्रतिशत लाभांश दिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकक लाभांश दिने क्षमता सबै भन्दा काम रहेको देखिन्छ । यो बैंकको लाभांश क्षमता ०.४६ प्रतिशतमात्रै देखिन्छ । यसरी हेर्दा यो बैंकले यो बर्ष लाभाम्स नदिन सक्छ ।

त्यसैगरी, प्रभु बैंकको लाभांश क्षमता ०.६४ प्रतिशत छ भने प्राइम बैंकको लाभांश क्षमता १.०६ प्रतिशत रहेको छ । हिमालयन र कुमारी बैंकको लाभांश क्षमता भने ऋणात्मक छ । गत वर्ष प्रभु बैंकले ८ प्रतिशत लाभांश दिएको थियो भने प्राइम बैंकले ९.९५ प्रतिशत लाभांश दिएको थियो ।

यसरी हेर्दा यि बैंकका लगानिकर्ताहरुलाई बैंकले निरास बनाएको देखिन्छ । बैंकको लाभांश दिने क्षमता नै नभएपछी लाभांश सेयरधनीले नपाउने भएका हुन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here