22 C
Nepal
Monday, February 17, 2025

अब एसईई नहुने, पनिकाको काम अब के हुन्छ ?

सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ ।

मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरी प्रस्ताब अघी बढाइएको छ । एसईई परीक्षा नलिने भएपछि पनिका काम बिहिन हुने भएको छ ।

मस्यौदा मन्त्रालयका कुनै पनि उच्च अधिकारीलाई जानकारी नदिई गोप्य राखिएको छ । मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भनिएको छ ।

त्यसै गरी शिक्षक सेवा आयोगले विद्यालयका कर्मचारीको परीक्षा लिन पाउने व्यवस्था छ । अब आधारभूत र माध्यमिक तहको शिक्षा मात्र कायम रहने भएका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here