21.9 C
Nepal
Sunday, February 9, 2025

सवारी साधनको जाँचपास सरकारले मात्र सकेन भन्दै निजीलाई दिने तयारी

सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिन आबस्यक छलफल सुरु गरेको छ ।

मुलुकभर परीक्षण गर्न सरकारले मात्रै नसक्ने भयो भन्ने निस्कर्ष निकालेर सरकारले निजीलाई पनि दिने गरी छलफल अगाडि बढेको श्रोतको भनाइ छ

सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि चलिरहेको बहस तथा छलफलमा निजी क्षेत्रलाई जाँच पासको अधिकार दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन मात्रै गर्ने गरी छलफल अघि बढेको हो ।

। यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी दिने र सरकारले कसरी अनुगमन गर्ने भनेर बिस्त्रित योजना तथा खाका बनाउने गरी सरकार अघी बढेको छ ।
चाडै नै यसले अन्तिम रुप लिने बताईएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here