22.8 C
Nepal
Monday, February 10, 2025

ब्रोकर नं. ६३ को घोषणाः रु. ९९९ मा ‘डिम्याट’ र ‘मेरो सेयर’ आजीवन नवीकरण

भर्खरै लाइसेन्स पाएर कारोबार थालेको नयाँ ब्रोकर हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नं. ६३)ले ग्राहकको सुविधाका लागि ऐतिहासिक घोषणा गरेको छ।

यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर खोल्न सक्ने तथा साथमा आजीवन नवीकरण हुने ब्यबस्था गरेको हो। जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण हुनेछ।

यो योजना कात्तिक महिना नवदुर्गाको नवौँ दिनसम्मका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here