20.3 C
Nepal
Friday, September 20, 2024

बैंकिङ प्रणालीमा अधिक तरलता ,अन्तरबैंक ब्याजदर ५% को लाइनमा झर्यो

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ।

बैंक तथा बित्तिय सस्थाले अहिले पनि कर्जा प्रबाहमा आबस्यक रणनिती बनाउन नसकेपछी कर्जा प्रबाह नभएर तरलता थुप्रिएको छ ।

बैंकिङ प्रणाली हालसम्म अधिक तरलता ७९ अर्ब ७० करोड रुपैयाँ रहेको भन्दा धेरै भएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएर लगानी हुन नसकेपछी अन्तर बैंक ब्याजदर पनि घटेको छ । यो सँङ्गै अन्तरबैंक ब्याजदर ५ प्रतिशतको लाइनमा झरेको छ। गत साउन १० गतेसम्म अन्तरबैंक ब्याजदर ६.०५ प्रतिशत रहेकोमा साउन १४ गतेसम्म घटेर ५.४८ प्रतिशतमा झरेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here