23.7 C
Nepal
Friday, September 20, 2024

२६ अङ्कले घट्यो सेयर बजार, लघुबित्तका लगानिकर्ताले गुमाए

आज सेयर बजार २६ अङ्कले घटेको छ । १.२२ प्रतिसतले घटेर आज सेयर बजार २१०० को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनीमध्ये १८ कम्पनीको मुल्य आज बढेको छ भने १८९ कम्पनिको मुल्य घटेको छ ।

आज नेप्सेमा २ अर्ब ५० करोड भन्दा माथिको कारोबार भएको छ । पिपल्स पावर , सुपर माइ हाइड्रो , सिनर्जी पावर लगायत केही म्युचुवल फन्ड ले सर्बाधिक कमाएको छ ।

त्यस्तै मनकामना स्मार्ट लघुबित्त , अभियान लघुबित्त , हिमालयन लघुबित्त , रावा ईनर्जी डिभलप्मेन्ट कम्पनी लगायतका कम्पनिले सर्बाधिक गुमाएका छन ।

आज सर्बाधीक कारोबार हुने कम्पनीहरुमा सिभम सिमेन्ट, सोल्टी होटेल , एभरेस्ट बैंक , हिमालयन डिस्टिलरी ,सुर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनी लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here