29.5 C
Nepal
Tuesday, March 25, 2025

नयाँ उचाइतर्फ सुनको मूल्य, तोलामा ८०० बढ्यो

बिहीबार सुनको मुल्य नयाँ उचाइ छुन तर्फ लागेको छ। ८०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि सुनको मूल्य गत साउन ४ गते हालसम्मकै उच्च तोलामा १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढ्दै चाँदीको मूल्य १४ सय ९० पुगेको छ।

बुधबार १० रुपैयाँ बढ्दै चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here