20.7 C
Nepal
Thursday, September 19, 2024

नेपाली सेयर बजारका टप १० कम्पनिहरु (पुजिकरणको आधारमा )

हामीले बजार पुजिकरणका आधारमा टप टेन कम्पनीहरुको सुची तयार परेका छौ । हामिले नेप्सेमा सुचिक्रित भएर कारोबार भईरहेका कम्पनीहरुलाई समेट्ने प्रयास गरेका छौ ।


हामीले सुचिक्रित गर्दा १० ठुला कम्पनी मध्ये ५ वटा कम्पनी बाणिज्य बैंक सेक्टरको ,एउटा उत्पादन तथा प्रसोधन समुहको , एउटा जिबन बिमा समुहको र अन्य दुइटा अन्य समुहको परेका छन ।

नबिल बैंक बजार पुजिकरणका हिसाबले १ खर्ब ६८ अर्ब ७३ करोड पुजिकरण सहित पहिलो नम्बरमा , नेपाल दुरसन्चार कम्पनी लिमिटेड १ खर्ब ६४ अर्ब २५ करोड बजार पुजिकरण सहीत दोश्रो स्थानमा र हिमालयन डिस्टिलरी ५५ अर्ब १७ करोड बजार पुजिकरण सहीत दशौ स्थानमा परेको छ ।


१. नबिल बैंक लिमिटेड
यसको बजार पुजिकरण १ खर्ब ६८ अर्ब ७३ करोड रहेको छ ।

२. नेपाल दुरसन्चार कम्पनी लिमिटेड
यसको बजार पुजिकरण १ खर्ब ६४ अर्ब २५ करोड रहेको छ ।

३. सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट
यसको बजार पुजिकरण १ खर्ब १३ अर्ब ५० करोड रहेको छ ।

४. नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड
यसको बजार पुजिकरण ९६ अर्ब ५२ करोड रहेको छ ।

५. एनआइसी एसिया बैंक
यसको बजार पुजिकरण ९१ अर्ब ८७ करोड रहेको छ ।

६. ग्लोबल आइएमई बैंक
यसको बजार पुजिकरण ७९ अर्ब ५१ करोड रहेको छ ।

७. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक लिमिटेड
यसको बजार पुजिकरण ६७ अर्ब ७७ करोड रहेको छ ।

८. एभरेस्ट बैंक लिमिटेड
यसको बजार पुजिकरण ६३ अर्ब ७६ करोड रहेको छ ।

९. नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
यसको बजार पुजिकरण ६१ अर्ब ३९ करोड रहेको छ ।

१०. हिमालयन डिस्टिलरी लिमिटेड
यसको बजार पुजिकरण ५५ अर्ब १७ करोड रहेको छ ।

S.NO.नामसिम्बोल बजार पुजिकरण
1नबिल बैंक लिमिटेडNABIL१ खर्ब ६८ अर्ब ७३ करोड
2नेपाल दुरसन्चार कम्पनी लिमिटेडNTC१ खर्ब ६४ अर्ब २५ करोड
3सिटिजन इन्भेस्टमेन्ट ट्रस्टCIT१ खर्ब १३ अर्ब ५० करोड
4नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडNRIC ९६ अर्ब ५२ करोड
5एनआइसी एसिया बैंकNICA९१ अर्ब ८७ करोड
6ग्लोबल आइएमई बैंकGBIME७९ अर्ब ५१ करोड
7 नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंकNIMB ६७ अर्ब ७७ करोड
8एभरेस्ट बैंक लिमिटेडEBL६३ अर्ब ७६ करोड
9नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडNLIC६१ अर्ब ३९ करोड
10हिमालयन डिस्टिलरी लिमिटेडHDL ५५ अर्ब १७ करोड
यो डाटा जुलाई २५ को बजार पुजिकरणमा आधारित छ ।
spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here