26.6 C
Nepal
Wednesday, February 5, 2025

तीनवटै जीवन बीमा कम्पनीको आईपीओ ओभरसब्सक्राइब्ड

तीन जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।

रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओ निष्कासन गरेको हो। तीनवटै कम्पनीको आईपीओ । ओभरसब्स्क्राइबड भएको छ ।

रिलायबल नेपाल लाइफको आईपीओ १.२४ गुणा, सन नेपाल लाइफको आईपीओमा १.००४ गुणा र सिटिजन नेपाल लाइफको आईपीओमा १.०५ गुणाले ओभरसब्सक्राइब भएको हो ।

यी तीनवटै कम्पनीको आईपीओमा सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here