सिंगटी हाइड्रोले १००% हकप्रद जारी गर्न सेबोनसँग माग्यो अनुमति News July 14, 2023 Updated: July 14, 2023 By Arthik Kagaj Share FacebookTwitterPinterestWhatsApp सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। सिंगटी हाइड्रोले असार २७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै निवेदन दिएको छ। सेबोनले अनुमति दिएमा कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ। Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp FEATURE NEWS नेप्सेमा यी दुइ दुईवटा कम्पनीको सेयरमूल्य समायोजन Arthik Kagaj - April 24, 2025 FEATURE NEWS ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, डाक्यो साधारणासभा Arthik Kagaj - April 23, 2025 FEATURE NEWS राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट झिकिँदै Arthik Kagaj - April 23, 2025 News सुनको मूल्य तोलामै ७ हजार बढिले घट्यो Arthik Kagaj - April 23, 2025 Related news FEATURE NEWS नेप्सेमा यी दुइ दुईवटा कम्पनीको सेयरमूल्य समायोजन Arthik Kagaj - April 24, 2025 FEATURE NEWS ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, डाक्यो साधारणासभा Arthik Kagaj - April 23, 2025 FEATURE NEWS राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट झिकिँदै Arthik Kagaj - April 23, 2025 News सुनको मूल्य तोलामै ७ हजार बढिले घट्यो Arthik Kagaj - April 23, 2025 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.