15.2 C
Nepal
Saturday, November 8, 2025

प्रभु-महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट

spot_imgspot_imgspot_img

 मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्। 

मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। 
दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो। 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here