25.5 C
Nepal
Monday, September 29, 2025

राष्ट्र बैंकले २० अर्ब माग्यो, न्यून ब्याजमै ३०.३० अर्ब दिन बैंकहरु तछाडमछाड

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले आज बजारबाट फेरि २० अर्ब रुपैयाँ तानेको छ।

१३ वटा बैंक तथा वित्तीय संस्थाले ७३ वटा बोलपत्रमार्फत ३० अर्ब ३० करोड रुपैयाँको आवेदनको आज दिउसो ३ बजे बोलकबोल भएको हो । औसत ब्याजदर बोलकबोलमार्फत ३.८३ प्रतिशत कायम भएको छ।

राष्ट्र बैंकले साउन २६ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here