आज नेप्सेमा १२ अङ्कको गिरावट आएको छ । ०.६० प्रतिसतले घटेर बजार २०८४ को बिन्दुमा बन्द भएको छ ।
आज बजारमा ३ अर्ब ३९ करोड भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै ५४ कम्पनिको मुल्य बढेको छ भएन १६५ कम्पनिको मुल्य घटेको छ ।
म्युचुवल फन्ड र डिबेन्चरहरुको मुल्य सर्बाधिक बढेका छन भने हाइड्रोपावर कम्पनिहरुले सर्बाधिक गुमाएका छन ।
आज शिभम सिमेन्ट , हिमालयन लाइफ इन्सुरेन्स , सोल्टी होटेल , नेपाल टेलिकम, चिलिमे हाइड्रोपावर लगायातका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।