काठमाडौं महानगरपालिकाको मुलढोका प्रदर्सन भएको छ । साना उद्योगी तथा व्यापारीलाई दुःख दिएको भन्दै अगाडी प्रदर्शन भएको छ । काठमाडौं महानगरको मुलढोका अगाडी ‘गरिबीको चमेली बोलिदिने कोही छैन्…’ भन्दै एक समूहले प्रदर्शन गरेको हो ।
‘गरिबीको चमेली बोलिदिने कोही छैन्…’ भन्दै एक समूहले महानगरको मुलढोका अगाडी प्रदर्शन गरेको छ ।
उक्त प्रदर्शनमा स्वतन्त्र युवाहरुको उपस्थिति थियो