21.7 C
Nepal
Monday, July 22, 2024

सीता दाहालको निधन- अन्त्येष्टि आजै, त्यसअघि केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनलाई पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here