25.3 C
Nepal
Monday, September 29, 2025

६९.४ अर्बले घाटामा देशको चालु खाता

spot_imgspot_imgspot_img

करिब साढे ६९ अर्ब रुपैयाँले देशको चालु खाता घाटामा रहेको देखिएको छ।

आज चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म)को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ।

शोधनान्तर स्थिति रु.२ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here