21.4 C
Nepal
Wednesday, March 12, 2025

हकप्रद शेयर निष्काशनका लागि सिनर्जी पावरले तोक्यो बुक क्लोज मिति

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले हकप्रद शेयर निष्काशनका लागि साउन १२ गते बुक क्लोज मिति तय गरेको छ । त्यसैले साउन ११ गतेसम्म कारोबार गरि कायम हुने सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

कम्पनीले चुक्तापुँजी ८० करोड ६५ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ।सिनर्जी पावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here