आज सेयर बजार ०.०६ अङ्कले घटेको छ । आज २०४९ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ३ अर्ब ७ करोडभन्दा माथिको कारोबार भएको छ ।
नेप्सेमा आज ९० कम्पनिको मुल्य बढेको छ भने १२७ कम्पनिको मुल्य घटेको छ । त्यस्तै ८ कम्पनिको मुल्य घटबढ भएको छैन ।
आज सिटी होटल र रावा ईनर्जी डिभलोपमेन्ट लिमिटेड,अप्पर तामाकोसी ,जोशी हाइड्रोपावरले सर्किट लेभलमा कारोबार गरेका छन भने मोदी ईनर्जीले नेगटिभ सर्किट हानेर सर्बाधिक गुमाएका छन ।
आज सिभम सिमेन्ट, हिमालयन लाइफ इन्सुरेन्स , सोल्टी होटेल, सिटी होटेल, प्रभु बैंक प्रमोटर लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।