11 C
Nepal
Thursday, November 13, 2025

साङ्गे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर निष्काशन, प्रतिकित्ता मूल्य ५० रुपैयाँ

spot_imgspot_imgspot_img

८०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि साङ्गे विद्युत कम्पनीले निस्कासन खुल्ला गरेको ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो। कम्पनी सञ्चालक समितिको जेष्ठ २६ गतेको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो।

कम्पनीको हकप्रदमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ। हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here