11 C
Nepal
Thursday, November 13, 2025

सिटिजन लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पायो

spot_imgspot_imgspot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्न बाट अनुमति दिएको छ। कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि बोर्डले अनुमति दिएको छ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here