15.6 C
Nepal
Saturday, October 26, 2024

रावा इनर्जी र मोदी इनर्जीको सेयर बुधबारबाट कारोबारमा आउने

मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएकोले यी दुवै कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउने भएका हुन्। 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here