23.1 C
Nepal
Friday, October 25, 2024

६६ % हकप्रदलाई एनएलजी इन्स्योरेन्सले पायो अनुमति, बाँकी पूँजी बोनस सेयरबाट जुटाउने

एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ। नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

एनएलजी इन्स्योरेन्सको हालको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।अब कम्पनीले ६६ प्रतिशतले आउने ९६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेपछी चुक्ता पूँजी २ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुग्नेछ ।बाँकी पूँजी बोनस सेयरबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने नीति लिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here