22 C
Nepal
Monday, February 17, 2025

ङादी ग्रुप पावरले १००% हकप्रद जारी गर्ने

ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार (असार १७ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।

हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पेस गर्नका लागि विद्युत नियमन आयोगबाट पूवस्वीकृति लिने पनि कम्पनीले निर्णय गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here