पेट्रोल र ग्यासको भाउ भारतबाट घटेर आयो News July 2, 2023 Updated: July 2, 2023 By Arthik Kagaj इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७ पैसा र प्रतिसिलिन्डर एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ। तर निगमका अनुसार प्रतिलिटर डिजेलमा २.१६ रुपैयाँ, मट्टीतेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ। Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp FEATURE NEWS एपोलो हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Arthik Kagaj - April 15, 2026 Banking प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - April 12, 2026 FEATURE NEWS चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने Arthik Kagaj - April 12, 2026 FEATURE NEWS सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 Related news FEATURE NEWS एपोलो हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Arthik Kagaj - April 15, 2026 Banking प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - April 12, 2026 FEATURE NEWS चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने Arthik Kagaj - April 12, 2026 FEATURE NEWS सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.