15.6 C
Nepal
Saturday, October 26, 2024

डिस मिडियाले आईपीओ ल्याउने

डिस मिडिया नेटवर्कले पनि आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

डिस मिडियालो नेपाल धितोपत्र बोर्डमा साउन १२ गते आईपीओ जारी गर्ने अनुमति मागेको हो। 

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ बिक्री गर्नेछ। 

डिस मिडियाको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here