15.6 C
Nepal
Saturday, October 26, 2024

कोशीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार , कार्कीले पाएनन् विश्वासको मत

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएको छ ।

बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ ।

अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here