22.6 C
Nepal
Wednesday, September 18, 2024

बिरोधका बाबजुत आज बजेट हुबहु पारित गरिने

प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ। सरकारले बजेट सत्तारुढ दलको बिरोधका बिच जस्ताको त्यस्तै पारीत गर्ने तयारी गरेको छ । सत्तरुढ दलका सभासदहरु नै सम्सोधनबिना बजेट पारीत गर्न नदिने अडान लीएर बसेका छन ।

बिहान ११ बजे बस्ने बैठमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। प्रस्ताब पेश गरेपछी पारीत गर्ने प्रकृया अघी बढ्छ ।

गठबन्धनका घटकहरू जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले संसोधनविना बजेट पास नहुने बताइसकेका छन्।

बजेट पारितको प्रस्ताव पेस हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here