15.6 C
Nepal
Saturday, October 26, 2024

५६.९ अङ्कले बढ्यो सेयर बजार

आज साताको तेश्रो दिन सेयर बजार ५६.९ अङ्कले बढेको छ । आज २.६७ प्रतिसतले बढेर २१८६ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ४ अर्ब ७७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज १८७ कम्पनिको मुल्य बढेको छ भने ३४ कम्पनिको मुल्य घटेको छ । त्यस्तै ४ कम्पनिको मुल्य घटबढ भएको छैन ।
डिप्रोक्स लघुबित्त ,हिमालयन लाइफ इन्सुरेन्स, निर्धन उथ्थान लघुबित्त ,नेरुडे लघुबित्त, गरिमा बिकास लघुबित्त, लक्ष्मी लघुबित्त,मिर्मिरे ,किसान,जन उथ्थान , बिजय लघुबित्त लगायतका कम्पनिले सर्किट हानेको छ ।

त्यस्तै आज सर्बाधीक गुमाउनेहरुमा सिकल्स हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, बलेफी हाइड्रोपावर लगायतका कम्पनीहरु छन ।

आज स्वाबलम्बन लघुबित्त,शिभम सिमेन्ट , सोल्टी होटेल , हिमालयन डिस्टिलरी , ईजिआइ प्रुडेन्सियल इन्सुरेन्स लगायततका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here