15.6 C
Nepal
Saturday, October 26, 2024

यो साता तीन दिन लगातार सेयर कारोबार बन्द हुने

आउँदो (बिहीबार) सेयर बजार कारोबार नहुने भएको छ। सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको हो। यसर्थ भोलि (बुधबार) नै यो साताको अन्तिम कारोबार हुनेछ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आज विज्ञप्तिमा जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेको छ। बकर ईदका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here