22.1 C
Nepal
Friday, February 14, 2025

नेपाल बैंकका ऋणीलाई सावा तिरे ब्याज छुटको घोषणा

नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन सुचना जारी गरेको छ।

बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई सावा तिरेमा ब्याज मिनाहा हुने योजना ल्याएको छ ।

यो ब्याज छुट सुविधाको विशेष व्यवस्था यही असार मसान्तसम्म मात्र रहेको बैंकले स्पष्ट पारेको छ। यो अवसरको फाइदा लिई ऋणमुक्त हुन पनि बैंकले आग्रह गरेको छ

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here