15.6 C
Nepal
Saturday, October 26, 2024

मोरङमा छुट्टै कोठा मार्फत जन्मसिद्धका सन्तानलाई नागरिकता दिईदै

जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानलाई नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै कोठाको व्यवस्था गरेको छ ।

मोरङमा जन्मका आधारमा नागरिकता लिएका आमाबाबुका सन्तान ६५ हजार जना नागरिकता लिन योग्य रहेको अनुमान छ । सोमबारदेखि नागरिकता वितरण गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनका अनुसार सेवाग्राहीको भिड बढ्ने भएका कारण जिल्ला प्रशासन कार्यालयको १६ नम्बर कोठाबाट नागरिकता वितरण गर्ने वातावरण मिलाइएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here