नेपालले ८ विकेट गुमायो, गुल्सन झा १५ रनमा आउट NewsSports June 24, 2023 Updated: June 24, 2023 By Arthik Kagaj विश्वकप छनोट खेलमा नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले आठौं विकेट पनि गुमाएको छ । आठौं विकेटको रुपमा नेपालका गुल्सन झा १५ रन बनाएर आउट भए । नेपालले ४१.२ ओभरमा ८ विकेट गुमार १५६ रन बनाएको छ । क्रिजमा सन्दीप लामिछाने र करण केसी छन् । Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp FEATURE NEWS हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान, १५ प्रतिशत नगद लाभांश Arthik Kagaj - November 23, 2025 FEATURE NEWS सुपर मादी हाईड्रोपावर लिमिटेडको १६ औं वार्षिक साधारण सभा पुस ४ गते हुने Arthik Kagaj - November 23, 2025 FEATURE NEWS सोलु हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने Arthik Kagaj - November 23, 2025 Banking शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २६ गते साधारण सभा, १३% लाभांश पारित गर्ने एजेण्डा Arthik Kagaj - November 21, 2025 Related news FEATURE NEWS हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान, १५ प्रतिशत नगद लाभांश Arthik Kagaj - November 23, 2025 FEATURE NEWS सुपर मादी हाईड्रोपावर लिमिटेडको १६ औं वार्षिक साधारण सभा पुस ४ गते हुने Arthik Kagaj - November 23, 2025 FEATURE NEWS सोलु हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने Arthik Kagaj - November 23, 2025 Banking शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २६ गते साधारण सभा, १३% लाभांश पारित गर्ने एजेण्डा Arthik Kagaj - November 21, 2025 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.