14.8 C
Nepal
Thursday, October 24, 2024

सामान्य अङ्कले घट्यो नेप्से

आज नेप्से सामान्य अङ्कले घटेको छ ।
आज नेप्से २।९४ अङ्कले घट्दै २०९१ को बिन्दुमा बन्द भएको छ । आज बुल र बियरको फाइटमा बियरको जित भएको छ ।
आज सेन्ट्रल फाइनान्स माउन्टेन ईनर्जी नेपाल, बिपीडब्लु माइक्रोफाइन्नस , मेन्चियाम हाइड्रोपावर सर्बाधिक बढेका छ्न , तिनिहरु सर्किट वा सर्किट लेभलमा कारोबार भएका छ्न ।

आज शिभम ,एनटिसी ,सोल्टी होटेल, आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स , एचआइडिसीएल प्रोमोटर सेयर लगायताका सेयरको उच्च कारोबार भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here