20.7 C
Nepal
Thursday, September 19, 2024

निर्दोश छु , कानुनी उपचारमा जान्छु

जबर्जस्ती करणिको आरोप लागेपछी सन्दीप लामिछानेले आफु निर्दोश भएको भन्दै कानुनु लडाईं लड्ने बताएका छन । त्यसका लागि सहयोग गर्न क्रिकेट सङघलाई गुहारेका छ्न ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।
अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने क्यान सचिव प्रशान्त विक्रम मल्लले बताए ।

यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन्

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here