23.7 C
Nepal
Friday, September 20, 2024

विश्वकप छनोट : आजको खेलमा नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्ने

आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटका खेल सुरु हुदैँ छन्। पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्वेसँग सामना गर्ने पक्का भएको छ ।

समूह ए मा रहेका जिम्बाब्वे र नेपालबीचको आजको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ ।

समूह चरणमा नेपालले वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिकासँग पनि खेल्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here