14.8 C
Nepal
Thursday, October 24, 2024

१६.४२ अंकले बढ्यो नेप्से

आज (बुधबार) नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १६.४२ अंकले बढ्दा नेप्से इन्डेक्स २०३७.०६ विन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै आज कारोबार रकम अत्याधिक सुधार देखिएको छ । आज ५ अर्ब १ करोड ७८ लाख ७ हजार माथिको कारोबार भएको हो ।

आज १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here