घट्यो सुनको भाउ News June 8, 2023 Updated: June 8, 2023 By Arthik Kagaj नेपाली बजार बिहीबार सुनको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp FEATURE NEWS रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड Arthik Kagaj - February 26, 2026 FEATURE NEWS आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन Arthik Kagaj - February 26, 2026 FEATURE NEWS आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक Arthik Kagaj - February 25, 2026 FEATURE NEWS टक्सार पिखुवा खोला हाईड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने Arthik Kagaj - February 25, 2026 Related news FEATURE NEWS रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड Arthik Kagaj - February 26, 2026 FEATURE NEWS आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन Arthik Kagaj - February 26, 2026 FEATURE NEWS आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक Arthik Kagaj - February 25, 2026 FEATURE NEWS टक्सार पिखुवा खोला हाईड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने Arthik Kagaj - February 25, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.