14.8 C
Nepal
Thursday, October 24, 2024

कृषि विकास बैंकमा ठुलो सङ्ख्यामा कर्मचारी माग , १७९ जनालाई छानिने – पुरा हेर्नुस्

कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

उक्त बैंकले सूचना जारी गर्दै चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म १७९ जना कर्मचारी भर्ना दरखास्त आह्वान गरेको हो। बैंकले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा कर्मचारी छान्नेगरी दरखास्त आहवान गरेको छ।

खुल्लातर्फ ९२ समेत १७९ कर्मचारी परिक्षाबाट छनोट हुने छन ।

इच्छुक उम्मेदवारले दरखास्त अनलाइनमार्फत पेस गर्नुपर्नेछ।

दरखास्त पेस गर्ने अन्तिम मिति असार ७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरी असार १४ गतेसम्म दरखास्त पेस गर्न सकिने बैंक ले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here