20.3 C
Nepal
Friday, September 20, 2024

सेयर लगानिकर्ताले पनि ३९% कर तिर्नुपर्छ ? – पर्छ । पर्छ भने कसले तिर्नुपर्छ ?हेर्नुस सम्पूर्ण जानकारी

हाल सेयर लगानिकर्ताले कती कर तिर्ने भन्ने बिषयमा बहस भईरहेको छ । तर वास्तविकता के हो भनेर दुबिधा देखिएको छ । के सेयर बजारमा लगानी गर्नेले ३९ % कर तिर्नुपर्छ त ? उत्तर हुन्छ पर्छ । तर तपाईंले ५० लाख भन्दा बढी नाफा गरेको हुनुपर्छ ।


के नाफा हुने बित्तिकै ३९ % कर तिर्नुपर्ने हो ?
उत्तर हुन्छ होइन यदी तपाईंले मानौ एक लाख मात्रा कमाउछ या त थोरै कमाउछ भने उसले ३९% कर तिर्नुपर्दैन ।


कसले तिर्नुपर्छ त ३९ % कर ?
जसले ५० लाखभन्दा बढी नाफा कमाउछ उसले ३९ प्रतिसत कर तिर्नुपर्छ ।


घाटामा पैसा फिर्ता आउछ भन्ने कुरा छ , खास कुरा के हो ?
हो, सरकारले घाटा लाग्दा पैसा फिर्ता गर्छ भन्ने कुरा सत्य हो तर तपाईंले नाफा हुँदा तिरेको रकम चाँही फिर्ता गरिदिने हो यदी तपाईंलाई घाटा भयो भने । मानौ तपाईंले २ लाख घाटा भयो भने त्यो सरकारले २ लाख फिर्ता गरिदिने भने होइन । तपाईंले पहिला १ लाख नाफा हुँदा सात हजार पाच सय तिर्नुभएको छ भने त्यही सात हजार पाच सय फिर्ता गर्ने हो २ लाख घाटा हुँदा ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here