21.1 C
Nepal
Friday, November 14, 2025

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

spot_imgspot_imgspot_img

सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेटरंगशालाका रुपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएका हुन्।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाण्डौमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गरिने महतले बताए।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here