19 C
Nepal
Monday, September 29, 2025

आज दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम आउने

spot_imgspot_imgspot_img

सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस गर्दैछ ।

प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिनेछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

यसअघि अस्वस्थताका कारण राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम पेस नहुने भन्ने थियो त्यसैले नीति तथा कार्यक्रम प्रधानमन्त्री वा राष्ट्रपतिबाट पेस गर्ने सहमती थियो। तर, स्वास्थ्य अवस्था सामान्य भइसकेकोले राष्ट्रपति पौडेलले नै नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here