27.1 C
Nepal
Tuesday, October 22, 2024

काठमाडौंभित्र घर भाडासम्बन्धी काम कम्पनीमार्फत मात्रै

काठमाडौं महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ।

मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन्। उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here