रु. ११००ले सस्तियो सुन News May 17, 2023 Updated: May 17, 2023 By Arthik Kagaj नेपाली बजारमा बुधबार सुनको भाउ ११०० ले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम छ। Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp FEATURE NEWS सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 FEATURE NEWS अप्पर लोहरे खाला हाइड्रोले कमायो रु.४९.७७ लाख नाफा Arthik Kagaj - March 19, 2026 News युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 FEATURE NEWS काठमाडौँमै केन्द्रित निर्णयप्रति शिव चन्द्रको असन्तुष्टि, सेयर कारोबार बन्दप्रति प्रश्न Arthik Kagaj - March 18, 2026 Related news FEATURE NEWS सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 FEATURE NEWS अप्पर लोहरे खाला हाइड्रोले कमायो रु.४९.७७ लाख नाफा Arthik Kagaj - March 19, 2026 News युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 FEATURE NEWS काठमाडौँमै केन्द्रित निर्णयप्रति शिव चन्द्रको असन्तुष्टि, सेयर कारोबार बन्दप्रति प्रश्न Arthik Kagaj - March 18, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.