23.1 C
Nepal
Wednesday, October 23, 2024

आज पनि प्रचण्ड, देउवा र ओली छलफलमा,के पाक्दैछ ?

प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक चलिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको जनाएको छ ।
तीन दलका नेताबिच लगातार छलफल भइरहेको छ । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि छलफल भईरहेपनी छलफलको बिषय भने बाहिर आएको छैन ।

तीन दलका शीर्ष नेताहरुमात्र पटक-पटक छलफलमा बस्दा शंका उत्पन्न भएको रास्वपाका सभापति रवि लामिछानेले बताएका थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here