7.6 C
Nepal
Wednesday, January 21, 2026

रवि लामिछानेसहित प्रतिवादीहरूलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतबाट सदर

spot_imgspot_imgspot_img

पाटन उच्च अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्ने आदेशलाई सदर गरेको छ।

जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने मागसहित सरकारी पक्षले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतकै निर्णयलाई निरन्तरता दिएको हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here