26.2 C
Nepal
Friday, October 17, 2025

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९% लाभांश वितरण गर्ने

spot_imgspot_imgspot_img

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४७६ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको १९ प्रतिशत लाभांश सबै नगद(करसहित) रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here