26.2 C
Nepal
Friday, October 17, 2025

प्रभु महालक्ष्मी लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।  

आजदेखि बिक्रीमा राखिएको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।   

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here