19.3 C
Nepal
Tuesday, October 14, 2025

मर्जरमा जान पोखरा र समृद्धि फाइनान्सलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । दुई संस्थाबीच गाभ्ने÷गाभिने सम्झौता सम्पन्न गरी नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिएको राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको हो ।  

राष्ट्र बैंकले तीन महिनाभित्र आ–आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतीका लागि पेश गर्ने शर्तसहित असोज २७ गते सैद्धान्तिक सहमति प्रदान गरेको हो ।   

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here