18.1 C
Nepal
Tuesday, October 14, 2025

बरुण हाइड्रोपावरको लिलामी सेयरको बोलकबोल असोज २८ गते खोलिने

spot_imgspot_imgspot_img

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ ।  

कम्पनीले लिलामीमा राखेको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल असोज २८ गते मंगलबार काठमाण्डौको टेकुमा रहेको आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे खोलिने भएको हो । 

कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सेयर भदौ २९ गतेदेखि असोज १२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here